"
चिरन शर्मा

चिरन शर्मा

बेलायत कांग्रेसको एकता अधिवेशन हुने

मङ्गलबार, १७ फागुन २०७३

नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति बेलायतको एकता अधिवेशन अगामि जुलाई महिनामा हुने भएको छ।

‘लुट २’ प्रिमियरका लागि दया र साैगात लन्डनमा

शुक्रबार, १३ फागुन २०७३

नेपाली फिल्म ‘लुट २’ को लन्डन ‘प्रिमियरका लागि नायकहरु दयाहाङ राई र सौगात मल्ल लन्डन आइपुगेका छन्। बिहीवार लन्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिए लगत्तै उनीहरु पत्रकार सम्मेलनमा सहभागी भए। पत्रकार सम्मेलनमा बोल्दै नायक दयाहाङ राईले ‘लुट २’ ले दर्शकहरुको मन जित्ने बताए।

'लुट २' लन्डनमा

शुक्रबार, १३ फागुन २०७३

बेलायतका विभिन्न शहरमा प्रदर्शन हुन गइरहेको ‘लुट २ ’ को लन्डन प्रिमियरको लागि नायकद्धय दयाहाङ राई र सौगात मल्ल बेलायत आइपुगेका छन्। विहीवार लन्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिए लगत्तै कलाकारद्धय यहाँ आयोजित पत्रकार सम्मेलमा सहभागि भए।

यो नै नेपालको अन्तिम संविधानः आरजु देउवा

मङ्गलबार, ०३ फागुन २०७३

नेपाली कांग्रेसकी नेतृ आरजु देउवाले नेपाल अहिले संविधान कार्वान्यनको दिशातिर अगाडी बढेको बताएकी छन्। लिभरपुल नेपाली समाज र हेल्थ एक्चेञ्ज नेपालले संयुक्तरुपमा आयोजना गरेको च्यारिटी कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ देउवाले उक्त कुरा बताएकी हुन्।

काँग्रेस नेता पौडेल लन्डनमा

बिहिबार, २७ माघ २०७३

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लन्डन आइपुगेका छन्। पौडेल नेपाली जनसम्पर्क समितिडेनमाको अधिवेशनमा भाग लिन जानेक्रममा बेलायत आइपुगेका हुन्। नेपाली जनसम्पर्क समिति बेलायतका सल्लाहाकार विश्वआदर्श पण्डितका अनुसार पौडेल शुक्रवार डेनमार्क प्रस्थान गर्ने छन्।

'चुनाव नभए संविधान असफल हुने खतरा'

बुधबार, २६ माघ २०७३

छोराको उपचारका लागि बेलायतको भ्रमणमा आएकी नेपाली काँग्रेसकी सांसद तथा नेतृ आरजु देउवाले नेपालमा छिट्टै चुनाव नभए संविधान असफल हुने खतरा रहेको बताएकी छन्।

देउवा पुत्र जयवीर अस्वस्थ

बुधबार, १९ माघ २०७३

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवा अस्वथ भएका छन्। नेपाली जनसम्पर्क समिति बेलायतका सल्लाहाकार विश्वआर्दश पण्डितका अनुसार जयबीर फुटबल खेल्नेक्रममा लडेर ढाड र ब्याक पेन भएपछि लन्डनस्थित विलिन्टन हस्पिटलमा नियमित चेकअप गराइ रहेका छन्।

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन जुलाई अन्तिम साता

मङ्गलबार, १८ माघ २०७३

गैरआवासीय नेपाली संघ (एनआरएन) युरोप क्षेत्रको १० औं बैठक जर्मनीको फ्रयाङ्कफर्टमा हुने भएको छ। युरोपका २७ देशको सहभागिता रहने उक्त बैठक जुलाई २९ र ३० मा गर्ने निर्णय सोमबार सम्पन्न एनआरएनए जर्मनीको साधारणसभाले सर्वसम्म पारित गरेको हो।

बाग्लुङमा एम्बुलेन्स किन्न बेलायतबाट सहयोग

बिहिबार, १३ माघ २०७३

गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेद्वारा लिखित ‘सरसर्ती संसार’को लन्डनमा भएको बिक्रीबाट जम्मा भएको रकम बाग्लुङमा एम्बुलेन्स खरिद गर्न खर्चिने भएको छ।

पर्यटन प्रवर्द्धन गर्न शिक्षामन्त्रीदेखि पर्यटन बोर्ड अधिकारी वेलायतमा

बुधबार, १२ माघ २०७३

अंग्रेजी भाषामा लिखित मन्तव्य पढ्न निकै असज रुपमा प्रस्तुत भएका उनले नेपाल सरकार पर्यटन प्रबर्द्धन गर्न गम्भीर रहेको भन्दै समुदायमा आधारित पर्यटन र होम स्टेलाई सरकारले बढावा दिइरहेको बताए।

कांग्रेस नेतृ देउवा लन्डनमा

बुधबार, १२ माघ २०७३

नेपाली कांग्रेसकी नेतृ एवं सांसद डा.आरजु देउवा लन्डन आइपुगेकी छन्। कांग्रेस सभापति शेरबहादुर पत्नी समेत रहेकी उनले एक साता लामो भ्रमणका क्रममा बेलायत सरकार एवं गैरसरकारी संस्थाका बैठकहरुमा सहभागिता जनाउने छिन्।

लन्डन उच्च अदालतले भन्यो : इयुबाट छुट्टिने निर्णय संसदबाट मात्र हुनसक्छ

मङ्गलबार, ११ माघ २०७३

बेलायतको उच्च अदालतले युरोपेली संघबाट बाहिरिने सरकारको तयारीविरुद्ध फैसला सुनाएको छ। मंगलबार लन्डनस्थित उच्च अदालतले यसअघि गरेको फैसलालाई सदर गर्दै ‘संसदको अनुमतिबिना इयूबाट छुट्टिने निर्णय कार्यान्वयन हुन नसक्ने निर्णय सुनाएको हो।

इयूको सदस्यता सम्बन्धी मुद्दा अब बेलायती संसदमा

मङ्गलबार, ११ माघ २०७३

बेलायतको उच्च अदालतले युरोपेली संघबाट बाहिरिने सरकारको तयारीविरुद्ध फैसला सुनाएको छ। मंगलबार लन्डनस्थित उच्च अदालतले यसअघि गरेको फैसलालाई सदर गर्दै ‘संसदको अनुमतिबिना इयूबाट छुट्टिने निर्णय कार्यान्वयन हुन सक्दैन भन्ने निर्णय सुनाएको हो।

यम बुद्धको शव नेपाल पठाउन प्रक्रिया सुरु

शुक्रबार, ०७ माघ २०७३

गत शनिबार लन्डनस्थित आफ्नै निवासमा झुन्डिएको अवस्थामा मृत भेटिएका चर्चित र्‍यापर अनिल अधिकारी (यम बुद्ध) को पोष्टमार्टम रिपोर्ट बिहीबार परिवारले प्राप्त गरेपछि शव नेपाल पठाउने कानुनी प्रक्रिया सुरु गरिएको छ।

यम बुद्धको पोष्टमार्टम रिपोर्ट यस्तो छ

बिहिबार, ०६ माघ २०७३

गत शनिबार लन्डनस्थित आफ्नै निवासमा झुन्डिएको अवस्थामा मृत भेटिएका चर्चित र्‍यापर अनिल अधिकारी (यम बुद्ध) को पोष्टमार्टम रिपोर्ट बिहीबार परिवारले पाएको छ। परिवारले चिकित्सकीय रिपोर्ट प्राप्त गरेसँगै शव नेपाल पठाउने कानुनी प्रक्रिया सुरु भएको छ।

नेपालमा पर्यटन भित्र्याउन वेलायतमा छलफल

बिहिबार, ०६ माघ २०७३

युरोपेलीहरुलाई नेपालको भ्रमण गर्न प्रेरित गर्न तथा भिजिट नेपाल युरोप २०१७ सफल पार्न वेलायतस्थित पर्यटन व्यवसायी तथा समाजसेवीले अपील गरेका छन्।

यम बुद्धको शव नेपाल लगिने

बिहिबार, ०६ माघ २०७३

शनिबार मृत भेटिएका चर्चित र्‍यापर अनिल अधिकारी (यम बुद्ध) को शवको औपाचारिक पोस्टमार्टम रिपोर्ट परिवारले अझै पाएको छैन। रिपोर्ट पाएपछि वेलायतको कानुनी प्रक्रिया पूरा गरी शवलाई नेपाल लाने तयारी परिवारले गरेको छ।

चर्चित गायक यम बुद्धको निधन

शनिबार, ०१ माघ २०७३

युवा गायक एवं चर्चित र्यापर यम बुद्ध (अनिल अधिकारी) को लन्डनमा निधन भएको छ।  शनिबार उनी आफ्नो बाथरुममा मृत भेटिएका हुन्। २९ बर्षीय गायक आफ्नी पत्नी सहित लन्डनमा बस्दै आएका थिए।

लण्डनमा ‘सरसर्ती संसार’ को लोकार्पण

सोमबार, २५ पुष २०७३

गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीबा लामिछानेद्वारा लिखित पुस्तक सरसर्ती संसारको आइतबार लण्डनमा एउटा भव्य समारोहबीच लोकार्पण गरिएको छ।

वेलायतसहित चार मुलुकका नेपालीको विवरण संकलन गर्दै लण्डन दूतावास

शुक्रबार, १५ पुष २०७३

लण्डनस्थित नेपाली दूतावासले संयुक्त अधिराज्य सहित चार मुलुकमा बसोबास गर्दै आएका नेपालीको विवरण संकलनको काम सुरु गरेको छ। लण्डन राजदूतावासको कार्यक्षेत्र तोकिएका संयुक्त अधिराज्य, आयरल्याण्ड, आइसल्याण्ड र माल्टामा बसोबास गर्ने नेपालीको तथ्याङ्क विवरण लिने तयारी गरिएको हो।