"
चिरन शर्मा

चिरन शर्मा

बेलायतको लिभरपुलमा नेपाल बारे चिन्तन

सोमबार, १२ असार २०७४

ग्लोबल पोलिसी फोरम फर नेपालको दोश्रो सम्मेलन ९ बुँदे लिभरपुल घोषणापत्र जारी गर्दै आइतबार जोन मुअर्स विश्वविद्यालयमा सम्पन्न भयो।

एमाले नेता योगेश भट्टराई लण्डन आउने

बिहिबार, ०८ असार २०७४

नेकपा एमाले प्रचार बिभाग प्रमुख योगेश भट्टराई वेलायत आउने भएका छन्। अगामी २ जुलाईमा लण्डनमा आयोजना हुने वेलायतस्थित नेकपा एमालेको भातृसंस्था प्रबासी नेपाली मञ्च यूकेको चौथो अधिवेसनमा भाग लिन भट्टराई लण्डन आउन लागेको मञ्चका अध्यक्ष रामशरण सिमखडाले जानकारी दिए।

वेम्बली एरेनामा नेपालका चर्चित व्याण्डहरुको भव्य प्रस्तुती

आइतबार, ०४ असार २०७४

लण्डनको वेम्बली एरेनामा नेपालका चारवटा चर्चित व्याण्डहरुले एकैपटक कार्यक्रम गरेर इतिहास रचेका छन्।

लन्डन आगलागीमा नेपाली परेका छैनन् : नेपाली दूतावास

बुधबार, ३१ जेठ २०७४

पश्चिम लन्डनको नर्थ नटिङहिलस्थित आवासीय भवनमा लागेको भीषण आगलागीमा नेपाली नागरिक नपरेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ। १२४ फ्लाट रहेको २७ तले सो भवनमा आगलागी हुँदा करिब ५० जना घाइते भएको जनाइएको छ।

एनआरएनए नर्वेमा थापा

आइतबार, २८ जेठ २०७४

गैरआवासीय नेपाली संघ नर्वेको शनिबार भएको निर्वाचनले सन्जिव थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। अध्यक्षका प्रत्यासी थापाले ९० मत पाएर विजयी भए। उनका निकटम प्रतिद्वन्द्वी नयन मल्ले ७५ मत पाए।

बेलायतमा नेपालीमुलका उम्मेदवारलाई सम्मानजनक भोट

शुक्रबार, २६ जेठ २०७४

बेलायतको संसदीय निर्वाचनमा नेपाली मूलका एकमात्र उम्मेदवार डा. बच्चु कैलाश कैनी पराजित भएका छन्।

बेलायतमा त्रिशंकु संसद, प्रधानमन्त्री मेले बहुमत गुमाइन

शुक्रबार, २६ जेठ २०७४

बेलायतमा बिहीवार भएको आम निर्वाचनपछि प्रधामन्त्री टरिजा मेले नेतृत्व गरेको सत्तारुढ कन्जरभेटिम पार्टीले बहुमत गुमाएको छ।

लण्डनमा युवाहरुले सुनाए आफ्ना प्रेरणादायी कथा

मङ्गलबार, १६ जेठ २०७४

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले युवाहरुकालागि नेपाली दूतावासको ढोका सँधै खुला रहने बताएका छन्।

स्थानीय चुनावमा अन्तराष्ट्रिय चासो

बिहिबार, २८ बैशाख २०७४

२० वर्ष पछि हुन लागेको नेपालको स्थानीय चुनावमा अन्तराष्ट्रिय चासो समेत जोडिएको छ । त्यस चासोलाई सम्बोधन गर्दै विश्वभर फैलिएर बसेका नेपाली प्राज्ञहरूको संस्था ग्लोबल पोलिसी फोरम फर नेपालले चुनाव निश्पक्ष र शान्तिपूर्वक सम्पन्न गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

बेलायती संसदीय निर्वाचनमा नेपाली उम्मेदवार

मङ्गलबार, २६ बैशाख २०७४

बेलायतमा हुने संसदीय निर्वाचनमा नेपाली उम्मेदवार हुने निश्चित भएको छ। डार्टफोर्ड काउन्सिलमा हालः लेबर पार्टीबाट काउन्सिलर भएका नेपाली मूलका डा. बच्चु कैलाश कैनी डार्टफोर्ड संसदीय निर्वाचन क्षेत्रबाट सांसदको उम्मेदवार हुने भएका छन्।

वेलायती संसदीय निर्वाचनमा नेपाली उम्मेदवार

शनिबार, २३ बैशाख २०७४

८ जुन मा वेलायतमा हुने संसदीय निर्वाचनमा एक गैरआवासीय नेपाली उम्मेदवार हुने निश्चित भएको छ।

बेलायतको संसदमा ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शन

बुधबार, १३ बैशाख २०७४

नेपालमा दुई वर्षअघि गएको भूकम्पसँग सम्बन्धित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ बेलायतको संसदमा प्रदर्शन गरिएको छ। नेपालको फिल्म बेलायतको संसदमा प्रदर्शन गरिएको इतिहासमै यो पहिलो भएको बेलायती संसद सचिवालयले जनाएको छ।

बेलायत सरकारले भूतपूर्व गोर्खाको माग पुरा गर्ने

बिहिबार, १७ चैत २०७३

बेलायती सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खाहरूले उठाउँदै आएको मागलाई सम्बोधन गर्न बेलायत सरकारले एक प्राविधिक समितिको प्रस्ताव गरेको छ ।  लामो समयदेखि रहँदै आएको भूतपूर्वगोर्खाहरुको गुनासो सुन्न बुधवार नेपाली तथा बेलायती सरकारबीच भएको छलफलको निचोड पछि सो समितिको गठन हुने भएको हो ।

विदेशी लगानी आब्हान गर्दै लण्डनमा उद्योगमन्त्रीले भने: लगानी गरेकै मुद्रामा मुनाफा फिर्ता

शुक्रबार, ११ चैत २०७३

उद्योगमन्त्री नवीन्द्रराज जोशीले ब्रिटिश लगानीकर्ताहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन्।

नयाँ शक्ति वेलायतमा गुरुङ

बिहिबार, १० चैत २०७३

नयाँ शक्ति पार्टी नेपालको बेलायतस्थित भातृसंस्था अन्तर्राष्ट्रिय नेपाली समाजको अध्यक्षमा धन गुरुङ निर्वाचित भएका छन्।

नेपाल सम्झेर राजकुमार ह्यारी भावुक

बुधबार, ०९ चैत २०७३

नेपाल भ्रमण गरेर फर्किएको एक वर्षपछि वेलायती राजकुमार ह्यारीले नेपालको गाउँले जीवन तथा भूकम्पपछिको पुनःनिर्माण स्मरण गरेका छन्।

रवीन्द्र मिश्रको पार्टीद्वारा वेलायतमा प्रवासी संगठन गठन

आइतबार, ०६ चैत २०७३

वेलायतमा रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीको प्रवास सङ्गठन गठन भएको छ। शनिवार रेडिङमा आयोजित भेलाले महेश हरि आचार्यको संयोजकत्वमा साझा सदभाव समूह गठन गरेको हो।

नागरिकन्युजकर्मी ढुंगानालाई अनलाइन पत्रकारिता पुरस्कार

शनिबार, ०५ चैत २०७३

दश वर्षदेखि अनलाइन पत्रकारितामा सक्रिय पत्रकार कृष्ण ढुंगानालाई सीतादेवी ढकाल अन्तर्राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ।

भिजिट नेपाल युरोप २०१७ को शुरुआत लण्डनबाट

शुक्रबार, ०४ चैत २०७३

युरोपेली नागरिकहरुलाई नेपालको भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यले “भिजिट नेपाल युरोप २०१७” का लण्डनमा औपचारिक शुरुआत गरिएको छ।

'गाेर्खा सैनिकका कारण नेपाल-वेलायत सम्बन्ध प्रगाढ'

बुधबार, ०२ चैत २०७३

ब्रिटेनको शाही परिवारका नातेदार प्रिन्स रिचार्ड्स, ड्युक अफ ग्लस्टर तथा नेपाली कांग्रेसकी नेतृ डा.आरजु देउवाले संयुक्त रुपमा मंगलबार नेपाल तथा बेलायतबीच कूटनीतिक संबन्ध कायम भएको २०० वर्ष पूरा भएको अवसरमा नेपाली दूतावास लण्डनले मनाउन लागेको सप्ताहव्यापी कार्यक्रमको उद्‌घाटन गरेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।