"

गिरिराज बाँस्कोटा

चिठ्ठा प-यो भन्दै ठगी : सहयोगी पक्राउ, मुख्य अभियुक्त फरार

आइतबार, ०४ चैत २०७४

इमो तथा भाइबरमा चिठ्ठा प-यो भन्दै पैसा पठाउन लगाएर ठगी गरेका घटनाहरु दिनानुदिन सार्वजनिक भइरहेका छन्। चिठ्ठामा परेको पैसा बापतको कर बुझाउनका लागि भन्दै पैसा माग्दा धेरै पैसा कमाउने लोभमा ठगिने क्रम देशभर बढिरहेको छ।

चिठ्ठाको लोभमा ठगिने बढ्दै

शनिबार, ०३ चैत २०७४

भाईवर तथा इमोमा चिठ्ठा पर्यो भन्दै धेरैका मोवाईलमा कल तथा म्यासेज आएका छन्। विभिन्न कम्पनी, सेलिव्रेटिका फाउण्डेसन लगायतको हवाला दिँदै २५ लाख रुपैँया चिठ्ठा परेको भन्दै म्यासेज तथा कल आउने गरेका छन्।

त्यो भिक्टोरीया क्रस, यो सम्झना

शनिबार, २६ फागुन २०७४

सन् १९६६ फेबुअरी २२ का दिन बेलायती सेनाको सर्वोच्च युद्ध पदक भिक्टोरिया क्रस दिने घोषणा बेलायत सरकारले गरेको थियो । सोही साल जुलाई १२ का दिन बेलायती महारानी एलिजावेथ द्वितियको बाहुलीबाट बकिङ्घम प्यालेस लन्डनमा रामबहादुर भिक्टोरिया क्रसबाट विभूषित भए ।

बैशाखभित्र काबेली करिडोर सक्ने प्राधिकारणको दाबी

शुक्रबार, २५ फागुन २०७४

भारतीय ठेकेदार कम्पनीनले राम्रोसँग काम नगर्दा ढिलाई भएको विद्युत प्रसारण लाइन ‘काबेली करिडोर’ को काम बैशाख–१० भित्रमा सक्ने नेपाल विद्युत प्राधिकरणले दाबी गरेको छ।

पाँचथर गोल्डकप चैत २५ देखि हुने

बिहिबार, २४ फागुन २०७४

दोस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता चैत–२५ देखि हुने भएको छ। काठमाण्डौंका र मोफसलका गरी ९ टिम सहभागी हुने प्रतियोगिताको तयारी तिव्रताका साथ अघि बढाइएको आयोजकले जानकारी दिएको छ।

श्रीमतीको हत्या गरी प्रहरीमा हराएको उजुरी दिएपछि...

सोमबार, २१ फागुन २०७४

श्रीमती हराएको भन्दै प्रहरीलाई खवर गरी खोजीनीति गराउने व्यक्ति नै हत्यारा भएको खुलेको छ। फिदिम नगरपालिका– ३ सिलौटीका ६१ बर्षीय डिक बहादुर सुनवार श्रीमतीको हत्या गरी पुरेको अभियोगमा पक्राउ परेका छन्। प्रहरीले ४२ बर्षीय श्रीमती गंगामाया सुनवारको डिक बहादुरले नै हत्या गरेर पुरेको रहस्य १५ दिनपछि खुलेको हो।

अझै केन्द्रीकृत मानसिकता कायमै : मन्त्री आङबो

शुक्रबार, १८ फागुन २०७४

संघियता कार्यान्वय भईसक्दा पनि कर्मचारी र केहि राजनीतिक दलका नेताहरुमा केन्द्रीकृत मानसिकता कायमै रहेको प्रदेश १ का आर्थिक मामिला तथा विकास मन्त्री इन्द्र आङबो ‘मौसम’ ले बताएका छन्। शुक्रवार बिहान फिदिममा पत्रकारहरुसँग कुराकानी गर्दै आङ्बोले मन्त्री भएको दुईसाता पुग्दासम्ममा आफूले यस्तो अनुभुक्ति गरेको बताएका हुन्।

पाँचथरमा होलीको रौनक (फोटो फिचर)

बिहिबार, १७ फागुन २०७४

पाँचथर सदरमुकाम फिदिममा होली पर्व धुमधामका साथ मनाइएको छ।

प्रेमको अनुराग

शुक्रबार, ११ फागुन २०७४

मौनता देखियोस तर मुस्कानको राज होस, चञ्चलाता रहोस तर गम्भिरता कायम रहोस, यहि बीचवाट दुई ढुकढुकीबीच संवाद स्थापित होस। यहिनेर प्रेमको मिठो अनुराग प्राप्त हुन्छ । दुई हृदयको कोमल स्पर्स जहाँ भावनाको राज हुन्छ । प्रेमीलताको गहिराई मनको अन्तरस्कन्दवाट प्राप्त हुन्छ, जो आर्गनिक हुन्छ, स्वछन्द हुन्छ।

अपहरण मुद्दामा फरार अभियुक्त पक्राउ

बिहिबार, १० फागुन २०७४

अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत पाँचथरबाट दोषी ठहर भएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। तुमेवा गाँउपालिका १ घर भएका जीवन खत्रीलाई झापाको दमकमा लुकछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले पक्राउ गरी ल्याएको हो।

लिम्बु साहित्यमा थपिए दश सिद्धान्तपरक पुस्तक

बुधबार, ०९ फागुन २०७४

लिम्बु साहित्यमा दश सिद्धान्तपरक पुस्तक थपिएका छन्। समस्या पूर्ती गर्ने भन्दै एक याक्थुङ प्रतिष्ठान नेपालले विभिन्न विषयका दश ओटा विधागत पुस्तक प्रकाशन गरेको हो। किरात लिपिमा लेखिएका लिम्बु भाषाका ती पुस्तकको बुधबार अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा विमोचन गरिएको छ।

पाँचथरमा यस्तो देखियो च्याब्रुङ महोत्सव (फोटो फिचर)

मङ्गलबार, ०८ फागुन २०७४

लिम्बु संस्कृतिमा आधारीत रहेको च्याब्रुङ नाचको प्रवद्र्धन, प्रचार प्रसार तथा विकासका लागि भन्दै पाँचथर सदरमुकाम फिदिममा अन्तराष्ट्रिय केलाङ (च्याबु्रङ नाच) महोत्सव सुरु भएको छ। मंगलबारबाट सुरु भएको महोत्सवको उद्घाटन प्रदे् नम्वर १ का प्रमुख गोविन्द्र सुब्बाले गरे।

जनमुक्ति सेनाको कमाण्डरदेखि मन्त्रीसम्म

शुक्रबार, ०४ फागुन २०७४

पाँचथरको क्षेत्र न. २ बाट प्रदेश सभामा निर्वाचित इन्द्र आङ्बो ‘मौसम’ले प्रदेश न. १ को आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेबवारी बहन गरेका छन्। उनी  नेकपा (माओवादी) केन्द्रको नेतृत्व गर्दै प्रदेश सरकारमा पुगेका हुन्।

नक्सा पासको प्रक्रिया अघि बढाउदै सरकारी कार्यालय

मङ्गलबार, २३ माघ २०७४

कानूनलाई मिच्दै नक्सा पास नै नगरी धमाधम सरकारी कार्यालयका भवन बनिरहेको सार्वजनिक भएपछि चर्को दबावमा परेका सरकारी कार्यालयले प्रक्रिया सुरु गरेका छन्।

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

शनिबार, २० माघ २०७४

मेची राजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ–३ को सल्लेरीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बढ्दो फुटबल क्रेज

शनिबार, २० माघ २०७४

अघिल्लो साता ‘ए’ डिभिजनका थ्रिस्टार र मनाङ मस्र्याङ्दी बीचको फाइनलको टक्करको रोचक प्रतिस्पर्धा हेर्न इटहरी रङ्गाशालामा खचाखच दर्शक थिए।फाइनलमा कमैमात्र भेट हुने यी दुई टिमको प्रतिस्पर्धाले मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा दर्शकहरू भरीभराउ थिए।

यसरी बन्दैछन् नयाँ सहर

बुधबार, १७ माघ २०७४

मध्य पहाडी लोकमार्गले छोएका दश शहरलाई नयाँ सहरको रुपमा विकास गर्ने सरकारी योजना अनुरुप फिदिममा साना तीन कार्यक्रम अघि सारिएको छ। नयाँ शहर आयोजनाको एकीकृत विकास योजना पास भएर आएपछि यसलाई आधारित बनाएर विकासका कार्यक्रम अगाडी बढाउन सजिलो भएको छ।

स्थानीय तहमा कर्मचारी अभाव, सेवाग्रहीलाई सास्ती

बुधबार, १७ माघ २०७४

एक नगरपालिका र सात गाउँपालिका रहेको पाँचथरका स्थानीय तहमा कर्मचारी अभावले सेवा प्रभावहमा समस्या भएको छ। विभिन्न गाउँपालिका कार्यालय र वडा कार्यालयमा आवश्यक कर्मचारी नहुँदा सेवाग्राहीले समेत सास्ति खेप्नु परिरहेको छ।

नक्सा पास गर्न सरकारी कार्यालयलाई मौखिक अनुरोध

शुक्रबार, १२ माघ २०७४

जिल्ला सदरमुकाममा निर्माणाधि र निर्माण सम्पन्न भएका सरकारी कार्यालयको भवनको नक्सा पास नगरी लाखौँको राजश्व संकलन हुन नसकेको सार्वजनिक भएपछि फिदिम नगरपालिकाले सकारी कार्यालयलाई नक्सा पास गर्न मौखिक अनुरोध गरेका छन्।

नक्सा पास नगरी सरकारी भवन

बुधबार, १० माघ २०७४

सदरमुकाम फिदिम बजार क्षेत्रमा नक्सानै पास नगरी बनिरहेका ६० वटा नीजि घरहरुलाई फिदिम नगरपालिकाले पास गर्न नत्र कानुनी कारबाहीको चेतावनी दिंदै केहि दिन अघि पत्र लेख्यो।