"

भीम चापागाईं

डिफेन्डिङ च्याम्पियनसँग एपिएफको बदला

बुधबार, १२ बैशाख २०७५

सशस्त्र प्रहरीको एपिएफ क्लब डिफेन्डिङ च्याम्पियन रमपम झापा–११ सँग हारको बदला लिँदै चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

माइभ्याली गोल्डकप : डिफेन्डिङ च्याम्पियनसँग एपिएफको बदला

मङ्गलबार, ११ बैशाख २०७५

सशस्त्र प्रहरीको एपिएफ क्लब डिफेन्डिङ च्याम्पियन रमपम झापा–११ सँग हारको बदला लिँदै चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। मंगलबारको दोस्रो क्वार्टरफाइनलमा १ का विरुद्ध २ गोल गर्दै एफिएफले माइभ्याली गोल्डकपको लगातार दुईपटकको विजेता झापालाई क्वार्टरबाटै घर फर्काएको हो।

रिहा हुँदाहुँदै दुई युवा पक्राउ

मङ्गलबार, ११ बैशाख २०७५

जिल्लाका दुई युवालाई अदालतले धरौटीमा रिहा गरेकै दिन प्रहरीले ‘कारणबिना’ पुनः पक्राउ गरेको भन्दै परिवारजनले गुनासो गरेका छन्।

माइभ्याली गोल्डकप : आयोजकमाथि मनाङको कठिन जित

सोमबार, १० बैशाख २०७५

आयोजक माइभ्याली क्लबविरुद्ध १–० गोलको कठिन जित निकाल्दै मनाङमस्र्याङ्दी क्लब चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। राष्ट्रिय टिमका कप्तान विराज महर्जनसहित मैदानमा उत्रिएको मनाङले सोमबारको पहिलो क्वार्टरफाइनलमा आमदर्शकको अपेक्षाअनुसार नतिजा हासिल गर्न भने सकेन।

माइभ्याली गोल्डकप : इन्जुरी समयमा चम्कियो पुलिसको भाग्य

आइतबार, ०९ बैशाख २०७५

खेल सकिएको ह्विसेल बज्नैलाग्दा चम्किएको भाग्यले नेपाल पुलिस क्लबलाई चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको क्वार्टरफाइनलमा उकालेको छ। इन्जुरी समयमा दुई गोलसहित पुलिसले ३–१ गोलान्तरले पाहुना टिम भारत कोलकाताको दुर्गापुर स्टिल क्लबलाई पाखा लगायो।

क्यान्सरपीडित बालकलाई उपचार खर्च अभाव

आइतबार, ०९ बैशाख २०७५

इलाम नगरपालिका–४, बरबोटेका १४ वर्षीय बालक ऋतिक घिमिरे रगतको क्यान्सरबाट पीडित भएर अस्पतालमा थलिएका छन् । भरतपुर अस्पतालमा रहेका ऋतिकको उपचारमा ३० लाख रुपैयाँ लाग्ने भएपछि अत्यन्त निम्न आर्थिक अवस्थाको उनको परिवारमा ‘बज्रपात’ आइलागेको छ ।

माइभ्याली गोल्डकपमा विदेशी टिमको पहिलो सफलता, सिक्किम विजयी

शनिबार, ०८ बैशाख २०७५

माइभ्याली गोल्डकप चौथो संस्करणसम्म आइपुग्दा विदेशी टिमले पहिलो सफलता हात पारेको छ । भारत सिक्किमको युनाइटेड सिक्किम क्लब काठमाडौंको संकटा क्लबलाई १–० गोलले पाखा लगाउँदै माइभ्यालीमा सफल हुने पहिलो विदेशी टिम बन्यो ।

एफिएफसँग कावरान स्तब्ध

शुक्रबार, ०७ बैशाख २०७५

सशस्त्र प्रहरीको एपिएफ क्लब बंगलादेशको कावरान प्रगति संघलाई पराजित गर्दै चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको क्वार्टरफाइनल उक्लेको छ । खेलको पूरै समय विपक्षीलाई दबाबमा राखेको एपिएफले १ का विरुद्ध ३ गोलको जित नतिजा निकाल्यो ।

माइभ्याली गोल्डकप : घरेलु टिमले घर फर्कायो कास्कीलाई

बिहिबार, ०६ बैशाख २०७५

घरेलु मैदानमा अन्डर–१६ का मनिष थापा चम्किँदा माइभ्याली फुटबल क्लबले पाहुना टिम कास्की–११ लाई चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको उद्घाटन खेलबाटै घर फर्काएको छ। मनिषका आकर्षक २ र टिम कप्तान सुवास राईको पेनाल्टी प्रहारले आयोजक माइभ्याली २ का विरुद्ध ३ गोलले विजयी बन्यो।

माइभ्याली गोल्डकप आजदेखि, आयोजक र कास्की ११ भिड्दै

बिहिबार, ०६ बैशाख २०७५

इलाममा बिहीबार (आज) बाट पूर्वी पहाडकै ठूलो धनराशिको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ।

माइभ्याली गोल्डकपको तयारी पूरा

बुधबार, ०५ बैशाख २०७५

सदरमुकामको ठूलो टुँडिखेलमा बिहीबार सुरु हुने चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको छ।

महोत्सवले इलामलाई ‘सन्तोषको सास’

मङ्गलबार, ०४ बैशाख २०७५

स्थानीय तह पुनः संरचनापछि प्रशासनिक अधिकार गाउँ–गाउँमा प्रत्यायोजन भएर सुनसानझैं बनेको सदरमुकामले ‘इलाम महोत्सव’मा ‘सन्तोषको सास’ फेरेको छ।

खानेपानीलाई उठ्यो पौने ४ करोड

मङ्गलबार, ०४ बैशाख २०७५

सदरमुकामका लागि सञ्चालन गर्न लागिएको तेस्रो साना सहरी खानेपानी आयोजनाका लागि उपभोक्ताबाट पौने ४ करोड रुपैयाँ संकलन भएको छ।

गाउँपालिकाको सभाहलमा बम विष्फोट

आइतबार, ०२ बैशाख २०७५

चुलाचुली गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले बम विष्फोट गराएको छ। विष्फोटबाट कार्यालयको पक्की सभाहलको छतमा प्वाल परेको र झ्यालका सिसा फुटेको गाउँपालिकाले जनाएको छ।

समृद्धिको प्रतिस्पर्धा गरौं : उपराष्ट्रपति

शनिबार, ०१ बैशाख २०७५

उपराष्ट्रपति नन्दबहादुर पुनले २०७५ साललाई विकास र समृद्धिको वर्ष बनाउनुपर्ने बताएका छन्। उनले नागरिकलाई अनुभूत हुनेगरी समृद्धि ल्याउनु र सबैलाई सुखी बनाउनु अबको यात्रा भएको बताए।

इलाम महोत्सव सुरु (फोटो फिचर)

शनिबार, ०१ बैशाख २०७५

इलाम सदरमुकाम (खलंगा) स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा ‘इलाम : हाम्रो गौरव’ नारासहित इलाम महोत्सव सुरु भएको छ। तीन दिनसम्म मनाइने महोत्सवको उद्घाटन शनिबार मध्याह्न उपराष्ट्रपति नन्दबहादुर मगरले गर्दैछन्।

सहिद वान्तवाको जन्मघरमा मुख्यमन्त्री राई

मङ्गलबार, २७ चैत २०७४

१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले नागरिकले आफूहरूलाई सहिदको सपना पूरा गर्ने जिम्मेवारी दिएको बताएका छन्। उनले सहिदले देखेको समानता र न्यायमा आधारित आर्थिक क्रान्तिको सपना पूरा गर्न अझै बाँकी नै रहेको बताए।

इलामकाे श्रीअन्तुमा ८ देशका १५ चिया व्यापारी

मङ्गलबार, २७ चैत २०७४

२०३२ सालमा गाउँमा चियाखेती सुरु गरेर उत्पादन थाल्दा श्रीअन्तुका अविनन्द गिरीलाई चिया बेच्ने पिरलो थियो।

चिया लोगोमा विवाद

सोमबार, २६ चैत २०७४

सरकारले शनिबार विश्वको सर्वाेच्च शिखर सगरमाथाको आधार शिविरमा कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको नेपाली चियाको अन्तर्राष्ट्रिय लोगो विवादमा परेको छ।

महोत्सव प्रचार गर्न मोटरसाइकल -याली, उपराष्ट्रपतिबाट उद्घाटन

शनिबार, २४ चैत २०७४

इलाम सदरमुकाम (खलंगा) स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा आउँदो वैशाखमा आयोजना गरिने महोत्सवको तयारी तीव्र पारिएको छ। यहीक्रममा सदरमुकाममा शनिबार मोटरसाइकल -यालीसमेत आयोजना गरियो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।