coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

२ सय ९५ जना बन्दकर्ता प्रहरी नियन्त्रणमा

काठमाडौँ–नेकपा माओवादी विप्लप समूहले आव्हान गरेको बन्दको क्रममा जवरजस्ती बन्द गराउने २ सय ९५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट महिला २३, पुरुष २ सय १३ जना र उपत्यका बाहिरबाट महिला ५ र पुरष ५४ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ कार्तिक २०७३ १०:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App