coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

विश्वकै सर्वाधिक ठूलाे थाङ्का प्रदर्शनी काठमाडाैंमा

काठमाडाैं– नेपाल–जापान मैत्रिपूर्ण सम्बन्धकाे ६० अाैं वर्षगाँठका अवसरमा काठकाडाैंकाे दशरथ संगशालामा बिहीबार विश्वकै ठूलाे अाकारकाे थाङ्का प्रदर्शनी शुरू भएकाे छ। 

७० मिटर लामाे तथा ५० मिटर चाैडा उक्त थाङ्का ८ वर्ष लगाएर १६ देशका १० हजार स्वयंसेवकले तयार पारेकाे जनाइएकाे छ। ८१ अाेटा ससाना टुक्रे थाङ्का जाेडेर तयार पारिएकाे उक्त थाङ्कामा भगवान गाैतम बुद्धकाे जन्मदेखि मृत्युसम्मकाे कथा उतारिएकाे छ।

परराष्ट्रमन्त्री प्रकाशशरण महतले उक्त प्रदर्शनीकाे उद्घाटन गरेका उक्त प्रदर्शनी शनिवारसम्म चल्ने छ।

हेर्नेहाेस् तस्बिरहरू

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App