७ वैशाख २०८१ शुक्रबार
अन्य

रारा तालमा 'नागरिक शो'

नेपालमा रहेका तालहरूमध्ये रारा ताल सबैभन्दा ठूलो र गहिरो मध्येको एक ताल हो। कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित रारा ताल सहज यातायात पहुँच भन्दा टाढा रहेका कारण अझैपनि अोझेलमै छ।

अान्तरिक र वाह्य पर्यटकका लागि प्रमुख गन्तव्य बन्नसक्ने यथेष्ट संभावना रहेर पनि कर्णाली जस्तो भाैगोलिक विकटता र राज्यको उपेक्षाका कारण रारा ताल ‘आकाशको फल’ जस्तै बनेको छ।

प्रस्तुत छ रारा तालको प्रचुर सुन्दरता झल्काउने नागरिक शोः

प्रकाशित: २५ कार्तिक २०७३ ०६:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App