७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

शितल निवासमा राष्ट्रपतिको टीका (फोटोफिचर)

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना परिवारका सदस्यलाई टीका लगाइदिएकी छन्।  शितल निवासमा राष्ट्रपति भण्डारीले आफन्तलाई टीका लगाइ दिएकी हुन्। राष्ट्रपतिको हातबाट टीका थाप्न राष्ट्रपति निकास पुगेका थिए। शितल निवासमा मंगलबार शुभसाइतमा कान्छी छोरी तथा परिवारका अन्य सदस्यलाई टीका तथा जमरा लगाइदिएकी थिइन्।

सबै तस्तिबर: रासस

प्रकाशित: २५ आश्विन २०७३ ०७:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App