coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बसकाे ठक्करबाट दुर्इ गम्भीर घाइते

दाङ - दाङमा बसले मोटरसाईकललार्इ ठक्कर दिदा दुई जना गम्भीर घाइते भएका छन्। घाइते दुबै जनालाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ। दंगिशरण गाउँपालिका ६ बागरमा ग१ख ७७१३ नम्बरको बसले रा २ प २८५९ नम्बरको मोटरसाइकल लाई ठक्कर दिएको हो। ठक्करबाट मोटरसाइकलमा सवार दंगिशरणका प्रकाश केसी र उनकी श्रीमती सुनिता गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रकाशित: २५ आश्विन २०७५ ११:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App