६ वैशाख २०८१ बिहीबार
समाज

बल्चौरमा बस दुर्घटना, छ घाइते दुई गम्भिर

 टीकापुर– कैलालीको लम्कीचुहा नगरपालिका–३, बल्चौरमा अाज अपरान्ह से १ ख ११८८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा छ जना घाईते भएका छन।

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार घाईते मध्ये दुई जनाको अवस्था गम्भिर छ। गम्भिर घाईतेमा बल्चौरका अनिल बादी र अर्का एकजनाको नाम खुल्न नसकेको प्रहरी निरिक्षक सुरेन्द्र जोशीले जानकारी दिए । उनीहरूलार्इ उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पठाईएको छ । यात्रुबाहक बस चिसापानीबाट लम्कीतर्फ जाँदै गरेकाे समयमा दुर्घटनामा परेकाे प्रहरीले जनाएको छ ।

प्रकाशित: २९ भाद्र २०७५ ११:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App