coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली स्वदेश फिर्ता हुँदै

काठमाडौं । चीनको ६ दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदै छन्।  

यही असार  ४ गते ११९ जनाको नेतृत्व गर्दै चीन भ्रमणमा गएका प्रधानमन्त्री ओली आज विहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने स्रोतले बताएको छ।

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र चीनबीच विद्युतीय कार्गो रेललाई केरुङबाट काठमाडौंसम्म जोड्ने लगायतका १४ वटा सम्झौता, समझदारीपत्र (एमओयु) र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ।

प्रकाशित: १० असार २०७५ ०२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App