७ वैशाख २०८१ शुक्रबार
खेल

पहिलाे हाफमा फ्रान्सकाे अग्रता

काठमाडाैं - खेलको ३४ औं मिनेटमा फ्रान्सका केलिएन एमबाप्पेले गरेको गोलसँगै पेरुसँगको पहिलो हाफमा फ्रान्सले एक शुन्यको अग्रता बनाएको छ।

समुह सी अन्तर्गतको खेलमा यी दुई टोलीबीच इकाटेरिनवर्ग रङ्गशालामा खेल भैरहेको छ। आज गरेको गोलसँगै एमबाप्पे फ्रान्सका तर्फबाट विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा उमेरका खेलाडी समेत बनेका छन्। एमबाप्पे १९ वर्ष १ सय ८३ दिनका भएका छन्।

यसअघि भएका खेलमा फ्रान्सले अष्ट्रेलियालाई हराएका कारण आजको खेलमा जित हात पारे फ्रान्स नकआउट चरण प्रवेस गर्नेछ भने पेरु आज पराजित भए समुह चरणबाटै वाहिरिनेछ।

प्रकाशित: ७ असार २०७५ १६:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App