coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जिल्ला न्यायाधीशका लागि २२ जनाको नाम सिफारिस

काठमाडाैं- न्याय परिषद्को विहीबारको बैठकले न्याय सेवाका २२ कर्मचारीलाई जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। 

परिषद्का सचिव नृपध्वज निरौलाले बैठकले सरकारी वकिलबाट पाँच, न्याय सेवाबाट १४ र कानूनबाट तीन जनाको नाम न्यायाधीशमा सिफारिस गरेको तथा केही न्यायाधीशविरुद्ध परेका केही उजुरी सार्वजनिक गर्ने निर्णयसमेत गरेको जानकारी दिए। 

प्रकाशित: ७ असार २०७५ १४:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App