८ वैशाख २०८१ शनिबार
समाज

राष्ट्रिय वाणिज्य बैंककाे लिखित परीक्षाको नतिजा सार्वजनिक(नतिजासहित)

 काठमाडाैं - राष्ट्रिय वाणिज्य बैंकले खुला प्रतिस्पर्धात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

लोकसेवा आयोगले सञ्चालन गरेको  विभिन्न पदहरू वरिष्ठ सहायक, वरिष्ठ सहायक (कम्प्युटर अपरेटर) पदको लिखित परीक्षाको नतिजा बैंकले बिहीबार सार्वजनिक गरेको हो।

लिखित परीक्षाको नतिजामा सफल भएका परीक्षार्थीकाे  अन्तरर्वार्ता असार २८ देखि ३१ गतेसम्म हुने बैंकले जानकारी गराएकाे छ।

नामावली हेर्नुहाेस्

 

प्रकाशित: ७ असार २०७५ ०३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App