७ वैशाख २०८१ शुक्रबार
समाज

गाडिको ठक्करबाट एकको मृत्यु

प्युठान – प्युठानमा गाडिको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको सरूमारानि गाउँपालीका ददेरिमा गए राति गाडिले ठक्कर दिँदा सरूमारानि गाउँपालीका–१ का ६४  वर्षीया दल बहादुर सुनारको ज्यान गयको हो।

रातिको समयमा गाडिले ठक्कर दिएकाले कुन गाडिले कतिबजेतिर ठक्कर दिएको हो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। सुनारको शब वाटोबाट करिव ७ मिटर तलफेला परेको थियो।

प्रकाशित: ६ असार २०७५ ०३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App