६ वैशाख २०८१ बिहीबार
फोटो फिचर

भारतीय दूतावासमा याेगा (फोटो फिचर)

काठमाडौं – सप्ताहब्यापी अन्तराष्ट्रिय चौथौं योगा दिवसको अवसरका भारतीय दूतावासले एक कार्यक्रमको आयोजना गरेको छ।

भारतीय राजदूत मन्जिबसिंह पुरीले कार्यक्रममा उपस्थित सहभागीहरुलाई योगाको महत्वबारे जानकारी दिएका थिए। कार्यक्रममा बिभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूकाे सहभागिता रहेकाे थियाे।

सन् २०१५ देखि नै नेपाल सरकारले जून १९ लाई योगा दिवसका रूपमा मनाउँदै आइरहेको छ।

१४ डिसेम्बर सन् २०११ मा भारतका स्थाई प्रतिनिधि अशोक मुखर्जीले जून १९ लाई अन्तर्राष्ट्रिय योगा दिवसका रूपमा मनाउनु पर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघमा प्रस्तुत गरेका थिए। विश्वका १७७ देशहरूले उनको प्रस्तावलाई अनुमोदन गरेका थिए।

तस्बिर : दिपेन्द्र राेक्का

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App