८ वैशाख २०८१ शनिबार
अर्थ

रोयल इन्फिल्डको कार्यक्रम

काठमाडौं– नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको अधिकृत बिक्रेता एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्सले रोयल इन्फिल्ड युथ इम्पावरमेन्ट थ्रु मोटरसाइकल कार्यक्रम गरेको छ।

युवा सशक्तीकरण र खेलकुदप्रति उनीहरुलाई आकर्षित गर्न नेपाल ओलम्पिक कमिटीको सहयोगमा उक्त कार्यक्रम गरेको कम्पनीले जनाएको हो । र्यालीको उद्घाटन नेपाल ओलम्पिक कमिटीका प्रेसिडेन्ट तथा सांसद जीवनराम श्रेष्ठले गरेको कम्पनीले जनाएको छ । र्यालीमा ४२ वटा रोयल इन्फिल्ड मोटरसाइकलमा ५० जना राइडर सहभागी भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: ५ असार २०७५ ००:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App