coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

विज्ञापन संघ र चौधरी ग्रुपबीच सम्झौता

काठमाडौ – नेपाल विज्ञापन संघले आयोजना गर्ने १०औं कृति अवार्डको विषयमा चौधरी गु्रप र संघबीच सम्झौता भएको छ । सम्झौतापत्रमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र विज्ञापन संघका अध्यक्ष रबिन्द्रकुमार रिजालले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ ।उक्त कार्यक्रम भदौ ७ गते हुने संघले जनाएको छ ।

प्रकाशित: ५ असार २०७५ ००:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App