८ वैशाख २०८१ शनिबार
फोटो फिचर

इरानले हरायाे माेरक्काेलाइ (फाेटाे फिचर)

रसिया - दोस्रो हाफको इन्जुरी समयमा मोरक्कोका अजिज बोहादुजले आत्माघाती गोलको उपहार दिएपछि इरानले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ। इरानले माेरक्काेलाइ एक शुन्य गाेल अन्तरले पराजित गर्याे।

इरान र माेरक्काेबीच भएकाे खेलका केहि तस्विरहरू :

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App