coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

फ्यान्टाको मार्केटिङ अफिसर्समा द कार्टुन्ज क्रू

काठमाडौं– फ्यान्टाले नेपालको लागि  द कार्टुन्ज क्रुलाई  आफ्नो टिन मार्केटिङ अफिसर्स घोषणा गरेको छ । अब कार्टुन्ज क्रु फ्यान्टाको हेडक्वाटर आधिकारिक रूपमा जोइन गर्ने कम्पनीले जनाएको छ । टिनहरूलाई फ्यान्टा वल्र्ड टेकओवर गर्न पर्फेक्ट फन फिल्ड मार्केटिङ  योजना विकसित गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

 

प्रकाशित: ३१ जेष्ठ २०७५ ०३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App