८ वैशाख २०८१ शनिबार
अर्थ

कोमात्सुद्वारा मोटर ग्रेडर जिडी ५३५.५ को बिक्री सुरु

काठमाण्डौ– नेपालका लागि कोमात्सु हेभी इक्विपमेन्टको आधिकृत वितरक कन्टिलेन्टल टेडिङ इन्टरप्राइजेज प्रालिले मोटर ग्रेडर जिडी ५३५–५ को बिक्री सुरु गरेको छ।

ग्रेडर जिडी ५३५–५ मा एसएए ६ डी १० इन्जिन छ । यसको ३७१ मिटर ब्लेडले २००० आरपिएममा १५४ हर्स पावर उत्पन्न गर्ने कम्पनीले जनाएको छ । यो मेसिनसँगै टर्बो चार्जर एअर–टु–एअर आफ्टर–कुल्ड इन्जिन हुने भएकोले उच्च गतिशीलता प्रदान गर्नुका साथै तेल खपत पनि कम हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ३० जेष्ठ २०७५ ०१:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App