समाज ६ वैशाख २०८१ लैनचौर ब्यांक्वेटमा प्रशासनले लगायो ताला नेपाल स्काउटको जग्गा लामो समयदेखी कब्जा गरेर बसेको खड़्काल्याण्ड डेभलपमेण्ट प्रा.लि द्वारा संचालित लैनचौर ब्यांक्वेट मा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र प्रहरीले सिलबन्दी गरेको छ।
खेल ६ वैशाख २०८१ शुक्रबारदेखि प्रोफेसनल आइटिएफ तेक्वान्दो पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ।
समाज ६ वैशाख २०८१ करणी आरोपीत वडा अध्यक्ष कारागार चलान बाँसगढी नगरपालिका–४ का वडा अध्यक्ष कृष्ण प्रसाद बास्तोला जबरजस्ती करणीको आरोपमा पूर्पक्षका लागि कारागार चलान भएका छन्।
अर्थ ६ वैशाख २०८१ ‘इन्फिनिक्स हट ४० आई’ स्मार्टफोन नेपाली बजारमा इन्फिनिक्स मोबाइलले ‘हट ४० आई’ स्मार्ट फोन नेपाली बजारमा सार्वजनिक गरेको छ।