१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भोटेकोसीमा बन्जीको मज्जा (भिडियो)

सिन्धुपाल्चोक- विनाशकारी भूकम्पपछि सुस्ताएको साहसिक खेल बन्जी जम्प पुरानै अवस्थामा फर्केको छ। द लास्ट रिसोर्टले १९ वर्षदेखि सिन्धुपाल्चोकको मामिङ र लिस्ती गाविस जोड्ने भोटेकोसी नदीमाथिको झोलुङ्गे पुलमा सञ्चालन गरेको यो खेलमा पुलबाट हामफाल्न देश र विदेशबाट पर्यटकहरु पुग्छन्।

 एक सय ६० मिटर उचाइमा रहेको भोटेकोसी पुलबाट डोरी शरीरमा बाँधेर सुरक्षाका सबै उपाय सहित नदी किनारमा हाम फाल्दै यो खेल खेलिन्छ। विश्वका १० उत्कृष्टभित्र भाटेकोसीको बन्जी समेटिएको छ।

 

 

प्रकाशित: १९ जेष्ठ २०७५ ०९:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App