७ वैशाख २०८१ शुक्रबार
कला

दीपिका - रणवीरकाे विवाह नाेभेम्बर १९ मा हुने

तस्बिर : एजेन्सी

नयाँ दिल्ली -  बलिउड अभिनेत्री दीपिका पादुकाेण तथा अभिनेता रणवीर सिंहबीच १९ नाेभेम्बरमा बिहेकाे मिती तय  भएकाे छ। 

प्रेम सम्बन्धमा रहेका उनीहरूकाे विवाह मुम्बर्इमा हुने भारतीय दैनिक पत्रिका भाष्करले उल्लेख गरेकाे छ।   दीपिकाकाे परिवारले ज्योतिषीलाई हेराएपछि  बिहेकाे मिति तय भएकाे हाे ।

 दीपिकाकै परिवारले तय गरेकाे मितिमा बिहे गर्न रणवीरकाे परिवार पनि सहमत भएको हाे । उनीहरूकाे बिहे दक्षिण भारतीय संस्कार अनुसार हुने भएकाले विवाहमा रणवीरले पारम्परिक मुन्डु पोसाक लगाउनेछन्।

 

प्रकाशित: १४ जेष्ठ २०७५ ०६:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App