६ वैशाख २०८१ बिहीबार
कला

अभिनेत्री निशा बनिन् अामा

काठमाडाैं- अभिनेत्री निशा अधिकारी आमा बनेकी छन् । उनले फेसबुकमा नवजात शिशुको तस्बिर पोष्ट गर्दै बच्चाको स्वास्थ्य सामान्य रहेको उल्लेख गरेकी छन् । उनले छोराको नाम युभन निशारद राखेकी छन् ।

अभिनेत्री अधिकारी राष्ट्रिय क्रिकेट टोलीका सदस्य शरद भेषवाकरसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । उनीहरु हाल अमेरिकामा रहेको र त्यहीँस्थित अस्पतालमा बच्चाको जन्म दिएको बताइएको छ । 

 

प्रकाशित: ६ जेष्ठ २०७५ ०६:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App