राजनीति १५ चैत्र २०८० मुख्यमन्त्री ‘बार्गेनिङ’ गरेको हानेपा मन्त्री लिएर सरकारमा बागमती प्रदेशको मुख्यमन्त्री पदको बार्गेनिङ गर्दै आएको हाम्रो नेपाली पार्टी (हानेपा) ले अन्ततः मन्त्री पदमा चित्त बुझाउँदै सरकारमा सहभागी भएको छ।
राजनीति १५ चैत्र २०८० सुमनाको निर्देशनमा छड्के: हाजिर गरी बाहिर गएका कर्मचारीलाई स्पष्टीकरण हाजिर गरी विना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ।
राजनीति १५ चैत्र २०८० हामीले देशभर लालकिल्ला बनाउनुपर्छ: ओली नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन्।
शिक्षा १५ चैत्र २०८० एसइई परीक्षा: सर्लाहीबाट १० निरीक्षक निष्कासित सर्लाहीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) का १० परीक्षा निरीक्षक निष्कासनका परेका छन्।