६ वैशाख २०८१ बिहीबार
फोटो फिचर

कान्स फिल्म फेस्टिभलमा दीपिकाको नयाँ अवतार

फ्रान्स– फ्रान्समा आयोजित ७१ औं कान्स फिल्म फेस्टिभल (९ देखि १९ मे) मा बलिउड अभिनेत्री दीपिका पादुकोण फरक फरक पहिरनमा देखिएकी छिन्।

हलिउड तथा बलिउडका कलाकारको प्रस्तुति रहेको कान्समा फरक फरक पहिरनकै कारण उनी आकर्षकणको केन्द्र बनिन्। 

हुमा कुरेसी, कंगना रनावत, गायिका रवीना मेहता, मल्लिका शेरावत लगायत बलिउड कलाकार पनि आकर्षक पहिरनमा प्रस्तुती दिएका थिए।

हेर्नुस तस्बिरहरु

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App