६ वैशाख २०८१ बिहीबार
फोटो फिचर

तस्बिरमा नेपाल रिपब्लिक मिडियाको १० औँ वार्षिकोत्सव (फोटो फिचर)

काठमाडौँ – नेपाल रिपब्लिक मिडिया आफ्नो स्थापनाको १० औँ वर्षमा प्रव्रेश गरेको छ । वैशाख ११ गतेदेखि नेपाल रिपब्लिक मिडिया ९ वर्ष पुरा गरी १० औँ वर्षमा प्रवेश गरेको हो। 

 साे अवसरमा नेपाल रिपब्लिक मिडियाले विशेष कार्यक्रम गरेको छ। आफ्नो १० औँ वार्षिकोत्सवको अवसर पारेर नेपाली समाजका लागि उत्कृष्ट योगदान पर्याउने तीन व्यक्तित्वलाई 'नागरिक नायक'बाट सम्मान गरिएको छ।

१० औं वर्ष प्रवेशको अवसरमा आयोजित विशेष कार्यक्रममा नागरिक नायक (दानविर दम्पती) श्रीजंग-रुद्रकुमारी शाह, भूकम्पपछिको पुनर्निर्माणमा सक्रिय दिनेश तामाङ एवं काठमाडौंको घरपरिवार त्यागेर कठोर संघर्षकाबीच १३ वर्षदेखि डोल्पामा शिक्षाको ज्योति बाड्न सक्रिय ‘घाङजोङ सर’ अर्थात् ‘हिमाली सर’ विनोद शाहीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित गरे।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App