८ वैशाख २०८१ शनिबार
कला

पारिजातलाई सम्झँदा (भिडियो)

काठमाडौं- नेपाली साहित्यमा पारिजातको नाम उच्चस्थानमा छ। विस १९९४ बैशाखमा दार्जिलिङमा जन्मिएकी पारिजातको 'सिरिसको फूल' चर्चित उपन्यास हो। बुधबार उनको २४ औं स्मृति दिवश मनाइएको छ। महत्ताहिन, बैंसको मान्छे, पर्खाल भित्र र बाहिर लगायतका कृतिहरु प्रकाशित छन्। उनले २०२२ सालमा मदन पुरस्कार समेत प्राप्त गरेकि थिइन्। उनको निधन २०५० साल वैशाख ५ गते भएको थियो।

 

प्रकाशित: ५ वैशाख २०७५ १३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App