coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

राजधानीमा आठौं ट्याटू सम्मेलन (फोटो र भिडियो)

काठमाडौं– ललितपुरको झम्सिखेलमा शनिबारदेखि ३ दिने ट्याटू सम्मेलन शुरु भएको छ। नेपाल, जापान, थाईल्याण्ड, भारत, बेलायत, अस्ट्रेलिया लगायत २० वटा देशबाट आएका ट्याटू कलाकार, पारखी र बिशेषज्ञ सम्मेलित उक्त सम्मेलन ३ दिनसम्म चल्नेछ।

नेपाल ट्याटू प्राइभेट लिमिटेडद्वारा आयोजित उक्त सम्मेलमा राखिएका प्रायः सबै स्टलहरुमा ग्राहकको चाप उच्च रहेको देख्न सकिन्छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App