८ वैशाख २०८१ शनिबार
समाज

हनी हन्टर !

तस्बिर: किसान संगीत नेपाली/नागरिक
लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिकाको उच्चपहाडी पर्यटकीय सिउरुङ गाउँनजिकैको महभिरमा भिरमौरीको मह काढ्दै एक वृद्ध । अग्लो भिरमा पाइने भिरमौरीको गोलाबाट स्थानीयले बाँसको चोयाबाट निर्मित भर्याङमा झुन्डिएर मह काढ्ने गर्दछन् । पछिल्लो समयमा यहाँका पर्यटकीय गाउँमा पर्यटकलाई देखाउन महसिकार गर्ने प्रचलन बढ्दै गएको छ । 
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App