coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आगोले १३ लाखको क्षति

इलाम – इलामको माइजोगमाईस्थित प्याङमा शनिबार भएको आगलागीमा १३ लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।

माइजोगमाई ६ स्थित प्याङका डम्बरुबल्लभ अधिकारीको घरमा आगो लागेको हो। आगोलागीबाट घरसहित डेरी, त्यहाँ राखिएका सबै सामग्री जलेका छन्। माइजोगमाईस्थित नयाँबजार प्रहरीका अनुसार घरमा कोही नभएको समयमा दिउँसो १ बजेतिर आगो लागेको हो। स्थानीयले करिब २ घण्टामा आगो नियन्त्रणमा लिएका थिए।

प्रकाशित: ४ चैत्र २०७४ ०६:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App