coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मृत अवस्थामा शिशु फेला

रुकुम – रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा एक शिशु मृत अवस्थामा फेला परेको छ।

नगरपालिका– ११ गिजागाड नजिकै बुधबार बिहान– ६ बजेतिर एक शिशु फोहोरमा फालेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।

शव परीक्षणका लागि जाजरकोट जिल्ला अस्पताल खलंगामा पठाइएको छ। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको पनि उनले बताए। (रासस)

प्रकाशित: ३० फाल्गुन २०७४ १०:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App