काठमाडौँ – वातावरण प्रदुषणबारे नागरिकन्यूजद्वारा निर्मित भिडियो ‘ब्रिथ’को छैटाैँ भाग सार्वजनिक गरिएको छ।
वायुप्रदुषण र यसको प्रभाव सम्बन्धी तयार पारिएको करिव एक मिनेटलामो भिडियोको छैटाैँ भाग बुधबार सार्वजनिक गरिएको हो।
हरेक साताको दुई दिन आइतबार र बुधबार हामी ‘ब्रिथ’को अन्य श्रृंखला प्रसारण गर्नेछौँ।
प्रकाशित: ३० फाल्गुन २०७४ ०९:१२ बुधबार