७ वैशाख २०८१ शुक्रबार
खेल

होनालाई रोरिङ गेयर्सको उपाधि

काठमाडौं – भिम होनाले सप्ताहन्तमा केटिएमद्धारा आयोजित पहिलो ओरेन्ज स्टन्ट प्रतिस्पर्धा ‘रोरिङ गेयर्स’ को उपाधि भिम होनाले जितेका छन्।
सातदोबाटोमा सम्पन्न प्रतिस्पर्धामा २२ वर्षे होना विजेता बन्दा राम सरदार दोस्रो र रमेश दुलाल तेस्रो भए । विजेतालाई हिमस्टारले उपहार प्रदान गरेको थियो।

प्रतिस्पर्धामा निर्णायकको भुमिकामा रहेका केटिएमका आधिकारिक स्टन्ट राइडर स्लोभानियाका चर्चित रोक बगारोजले पनि स्टन्ट देखाएका थिए । पछिल्लो ७ वर्ष देखि केटिएमसँग आबद्ध बगारोजले नेपाली स्टनरबाट धेरै कुरा सिकेको बताए।

प्रकाशित: २९ फाल्गुन २०७४ ०४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App