coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

अर्थमन्त्री खतिवडासहित तीनले लिए शपथ

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडासहित रामनारायण विडारी र विमला पौडेलले राष्ट्रिय सभा सदस्यको शपथ लिएका हुन्।

उनीहरूले जेष्ठ सदस्य तारादेवी भट्टसमक्ष शपथ लिएका छन्। राष्ट्रिय सभा सदस्यको शपथ लिइसकेपछि उनीहरूले राष्ट्रपति चुनावमा मतदान गर्न पाउने छैनन्। राष्ट्रपति निर्वाचनका मतदाताहरूको अन्तिम नामावली प्रकाशन भइसकेको छ।

प्रकाशित: २५ फाल्गुन २०७४ ०६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App