१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

स्कटल्याण्डको ६ औं विकेट गुम्यो

काठमाडौं – जिम्बाव्बेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेटको दोस्रो खेलमा नेपाल र स्कटल्यान्डबीच खेल भइरहेको छ।
क्विन्स स्पार्टस क्लबको मैदानमा नेपालले दिएको १५० रनको विजयी लक्ष्य पछ्याइरहेको स्कटल्याण्डले छैटौं विकेट गुमाएको छ।

३५ औं ओभरमा एमआरजे वाटलाई शून्य रनमा बसन्त रेग्मीको बलमा दिलिप नाथले क्याच आउट गरेका छन्।
 ....
३२ औं ओभरको खेलमा सिडी वाल्सेलाई दिपेन्द्र सिंह ऐरीको बलमा दिलिप नाथले क्याच आउट गरेका छन्। 
....
२२ औं ओभरको खेलमा एचजी मुन्सीलाई ललित राजवंशीले १० रनमा आउट गरेका छन्।
....
१९ औं ओभरमा आरडी बेरिङ्गटनलाई सन्दिप लामिछाने १ रनमा आउट गरेका छन्। 
....
दोस्रो विकेटका रुपमा १८ औं ओभरमा सीएस माक्लिओडलाई बसन्त रेग्मीले १५ रनमा आउट गरेका छन्।
.....
एमएच क्रसलाई पहिलो विकेटका रुपमा सन्दिपको बलमा पारस खड्काले १४ रनमा आउट गरेका छन्।

प्रकाशित: २४ फाल्गुन २०७४ १३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App