coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

तस्बिरमा हेर्नुस् नेपाल र स्कटल्याण्डबीचको खेल (फोटो फिचर)

सबै तस्बिर : रमन सिवाकोटी

काठमाडौं – जिम्बाव्बेमा जारी आइसिसी विश्वकप छनोटअन्तर्गत नेपाल र स्कटल्यान्डबीच खेल भइरहेको छ। क्विन्स स्पार्टस क्लबको मैदानमा नेपालले दिएको १५० रनको विजयी लक्ष्य स्कटल्याण्डले पछ्याउँदै ब्याटिङ गरिरहेको छ।
यसअघि टस जितेर व्याटिङ गरेको नेपाल ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १४९ रनमा समेटियो।

हेर्नुस नेपाल र स्कटल्याण्ड खेलका केही तस्बिरहरु

सबै तस्बिर : रमन सिवाकोटी
सबै तस्बिर : रमन सिवाकोटी
सबै तस्बिर : रमन सिवाकोटी
सबै तस्बिर : रमन सिवाकोटी
सबै तस्बिर : रमन सिवाकोटी
सबै तस्बिर : रमन सिवाकोटी
सबै तस्बिर : रमन सिवाकोटी
सबै तस्बिर : रमन सिवाकोटी
सबै तस्बिर : रमन सिवाकोटी
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App