"

विश्वकप क्रिकेट छनोट : नेपालको विकेट गुम्ने क्रम जारी

बिहिबार, २४ फागुन २०७४, १४ : ०८ नागरिक


काठमाडौं – जिम्बाव्बेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेटको दोस्रो खेलमा स्कटल्यान्डसँग भिडिरहेको नेपालले अत्यन्तै खराब ब्याटिङ गरिरहेको छ। नेपालले ३९ रन जोडदा महत्वपूर्ण ५ विकेट गुमाइसकेको छ।

भर्खरै पाँचौं विकेटका रूपमा आरिफ शेख पनि २ रनमै आउट भएका छन्। नेपालको पहिलो विकेटका रूपमा ज्ञानेन्द्र मल्ल १, दोस्रो विकेटको रूपमा दिलिप नाथ ४, तेस्रो विकेटको रूपमा दिपेन्द्रसिंह ऐरी १, चौंथो विकेटका रूपमा सरद भेषावकर ० रनमै पेवेलियन फर्किएका छन्।

अहिले क्रिजमा कप्तान पारस खड्का र सोमपाल कामी खेलिरहेका छन्। सुपरसिक्सको लक्ष्यका साथ आइसिसी विश्वकप छनोटमा होमिएको नेपाल गर या मरको अवस्थामा छ।

समूहको पहिलो खेलमा आयोजक जिम्बाब्वेलाई १ सय १६ रनको फराकिलो नतिजा सुम्पिएको नेपाललाई अघिल्लो चरण प्रवेश सम्भावना जीवित राख्न पनि क्विन्स स्पार्टस क्लबमा स्टकल्यान्डविरुद्धको खेल जित्नै पर्ने दबाब छ।

यता गत संस्करणको विजेता स्कटल्यान्ड नेपालविरुद्ध जित हात पार्दै प्रतियोगितामा अविजित यात्रा कायमा राख्ने लक्ष्यमा हुनेछ।
पहिलो खेलमा आइतबार अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको स्कटल्यान्डले मंगलबार हङकङलाई ४ विकेटले हराएको थियो।
प्रतियोगिताअन्तर्गत बिहीबार हुने समूह ‘बी’ को अर्को खेलमा हङकङ र अफगानिस्तान आमने–सामने हुदैछन् । त्यस्तै समूह ‘ए’ को खेलमा नेदरल्यान्ड्सले संयुक्त अरब इमिरेटस्(युएई) र वेस्ट इन्डिजले पपवान्युगिनीको सामना गर्नेछ।
 







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

सन्नी लियोनी अस्पताल भर्ना

सन्नी लियोनी अस्पताल भर्ना

बलिउड अभिनेत्री एवं पूर्व पोर्नस्टार सन्नी लियोनी अस्पताल भर्ना भएकी छिन्। टिभी शो स्प्लिट्सविला सीजन ११ को शुटिङ्गका विरामी परेर चामुण्डा...

स्वस्तिमा बनिन् टेम्पो चालक

स्वस्तिमा बनिन् टेम्पो चालक

राजधानीमा टेम्पो चालक महिलाको संख्या उलेख्य छ यसैले महिला चालक हुनु नयाँ भएन। तर शुक्रबार बिहान विजुली बजार क्षेत्रमा चलेको...

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

न्युरो एन्डोक्रइन क्यान्सरबाट पीडित अभिनेता इरफान खान विगत ३ महिनादेखि उपचारका लागि बेलायतको लण्डनमा छन्। शरीरमा ट्युमर हुने रोगसँग जुधिरहेका...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...