७ वैशाख २०८१ शुक्रबार
खेल

विश्वकप छनोट क्रिकेट : टस जितेर नेपालले ब्याटिङ रोज्यो

काठमाडौं – जिम्बाव्बेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेटको दोस्रो खेलमा नेपालले बिहीबार (आज) स्कटल्यान्डको सामना गर्दैछ।

१ः१५ बाट सुरू हुने खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ। सुपरसिक्सको लक्ष्यका साथ आइसिसी विश्वकप छनोटमा होमिएको नेपाल स्कटल्यान्डको सामना गर्दा गर या मरको अवस्थामा हुनेछ।

समूहको पहिलो खेलमा आयोजक जिम्बाब्वेलाई १ सय १६ रनको फराकिलो नतिजा सुम्पिएको नेपाललाई अघिल्लो चरण प्रवेश सम्भावना जीवित राख्न पनि क्विन्स स्पार्टस क्लबमा स्टकल्यान्डविरुद्धको खेल जित्नै पर्ने दबाब छ।
 

प्रकाशित: २४ फाल्गुन २०७४ ०७:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App