"

शिलास्मा ‘ब्युटिसियन नेपाल’

बिहिबार, २४ फागुन २०७४, ०९ : ४४ नागरिक


काठमाडौं–चौथो संस्करणको ‘ब्युटिसियन नेपाल २०१८’ को उपाधि शिलास्मा मल्लले जितेकी छन्।

राजधानीमा हालै भएको प्रतियोगितामा उनले १६ प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधिसँगै ‘मिसेस पब्लिक च्वाइस’ र ‘बेस्ट ट्यालेन्ट’ अवार्ड पनि पोल्टामा पारिन् । प्रतियोगितामा सविना चित्रकार ‘फस्ट रनरअप’ र बिना श्रेष्ठ ‘सेकेन्ड रनरअप’ भए।

अमेजन इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा विधागततर्फ मिठ्ठु महर्जन ‘बेस्ट पर्सानालिटी’, प्रतिक्षा अधिकारी ‘बेस्ट फोटोजेनिक’, गंगा खड्का ‘बेस्ट कम्प्लेक्सन’, देवी श्रेष्ठ ‘मस्ट पन्चुअल’, सविना खत्री ‘मस्ट डिसिप्लिन’, सुनिता पोखरेल ‘मस्ट कन्फिडेन्स’ तथा ‘बेस्ट ड्रेस्स’, सविना चित्रकार ‘मस्ट स्मार्ट’, सम्झना शेर्पा ‘मस्ट चार्मिङ’, लिना खेबाङ सुब्बा ‘मस्ट एक्टिभ’, सविना नेपाली ‘मस्ट स्टाईलिस’ र कल्पना गुरुङ ‘मस्ट पपुलर’ बने।

प्रतियोगिताको निर्णायकमा कोरियोग्राफर कला सुब्बा, ‘मिस नेपाल २०००’ उषा खड्गी, मोडेल तथा नायक दिक्पाल कार्की, कस्मेटोलिजोस्ट डा. रेखा थापा, ‘मिसेस हिमालयन नेपाल २०१८’ विजेता गोमा अधिकारी थिए । प्रतियोगीलाई हिमानी सुब्बाले कोरियोग्राफी गरेकी थिइन्।
 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

प्रियंकाको फिस १२ करोड

प्रियंकाको फिस १२ करोड

हलिउडमा संघर्षरत अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘भारत’मा अनुबन्ध हुन १२ करोड पारिश्रमिक मागेकी छिन्। अमेरिकी गायक निक जोनससँग प्रेम सम्बन्धका कारण...

गीतको ८ वर्षमै बालकथा संग्रह

गीतको ८ वर्षमै बालकथा संग्रह

कथाको किताव निकाल्नको लागि अलि उमेर ढल्दै जानुपर्छ भन्ने आम मानिसको सोचाइलाई गलत सावित गरिदिएकी छिन् आठ बर्षकी गीत पछाईले।

म्युजिक भिडियो निर्देशनमा मरिष्काको डेब्यु

म्युजिक भिडियो निर्देशनमा मरिष्काको डेब्यु

नायिका मरिष्का पोखरेल फिल्मसँगै म्युजिक भिडियोको अभिनयमा पनि व्यस्त छिन् । म्युजिक भिडियोमा अभिनय गरिरहँदा उनी पछिल्लो पटक म्युजिक भिडियोकै...

बलिउडमा अमिताभलाई टक्कर दिने को ?

बलिउडमा अमिताभलाई टक्कर दिने को ?

बलिउडमा महानायकको सम्मान पाएका अमिताभ बच्चन पछिल्लो ४९ वर्षदेखि फिल्मी उद्योगमा सक्रिय छन्। ७५ वर्षको उमेरमा पनि उनको उर्जा नयाँ...