६ वैशाख २०८१ बिहीबार
समाज

टीकापुर आन्दोलन : प्रहरीद्वारा अश्रुग्यास प्रहार, ९ जना पक्राउ

टीकापुर – टीकापुर–२ सीतापुरका २१ वर्षीय कर्ण थापाको हत्या विरुद्ध जारी आन्दोलन आक्रामक बन्दै गएको छ।

आन्दोलन आक्रामक बन्दै गएपछि आइतवार प्रहरीले नियन्त्रणका लागि बल प्रयोग गरेको छ। इप्रका घेराउका लागि आएका आन्दोलनकारीलाई भगाउन प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको छ। प्रहरीले आन्दोलनको नेतृत्व गर्दै आएका नौ जनालाई पक्राउ गरेको कैलाली प्रहरी प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिए।

प्रकाशित: २० फाल्गुन २०७४ १२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App