coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्युबाले मनायो १२३ औं स्वतन्त्रता दिवस

 हवाना – स्पेनबाट क्युवाको स्वतन्त्रता भएको दिनको सम्झना गदै शनिबार क्युवाले १२३ औँ स्वतन्त्रता दिवस मनाएको छ ।     यसै सन्दर्भमा क्युबाका राष्ट्रपतिले राहुल क्यास्ट्रोले सन् १९५९ को क्रान्तिमा योगदान पुर्याएका वरिष्ठ तीन नेतालाई ‘गणतन्त्रका नायक’ को उपाधीले विभूषित गरेका छन्।

सम्मानित हुनेमा स्पेनबाट क्युवालाई स्वतन्त्र बनाउन १८९५ फेब्रुवरी २४ मा विशेष योगदान पुर्याउनुभएका जोस मार्टी, रामिरो पाँचौं, गुलेर्मो गार्सियालाई ‘गणतन्त्रका नायक’ को उपाधिले सम्मानित गरिएको हो । फिडेल क्यास्ट्रो तथा तथा उहाँ आफैलाई क्युवाको क्रान्तिमा सहयोग गर्ने सम्मानित व्यक्तित्व ८५ वर्षीय रामिरो पाँचौं तथा ९० वर्षीय गुलेर्मो गार्सिया अहिले पनि जीवित छन् ।विरलै आउने राहुल क्यास्ट्रोको सम्बोधनमा उनले मार्टीको राष्ट्रियताप्रतिको संकल्पको प्रशंसा गरेका थिए।

 

प्रकाशित: १४ फाल्गुन २०७४ ०३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App