"

क्युबाले मनायो १२३ औं स्वतन्त्रता दिवस

सोमबार, १४ फागुन २०७४, ०९ : २१ एजेन्सी


 हवाना – स्पेनबाट क्युवाको स्वतन्त्रता भएको दिनको सम्झना गदै शनिबार क्युवाले १२३ औँ स्वतन्त्रता दिवस मनाएको छ ।     यसै सन्दर्भमा क्युबाका राष्ट्रपतिले राहुल क्यास्ट्रोले सन् १९५९ को क्रान्तिमा योगदान पुर्याएका वरिष्ठ तीन नेतालाई ‘गणतन्त्रका नायक’ को उपाधीले विभूषित गरेका छन्।

सम्मानित हुनेमा स्पेनबाट क्युवालाई स्वतन्त्र बनाउन १८९५ फेब्रुवरी २४ मा विशेष योगदान पुर्याउनुभएका जोस मार्टी, रामिरो पाँचौं, गुलेर्मो गार्सियालाई ‘गणतन्त्रका नायक’ को उपाधिले सम्मानित गरिएको हो । फिडेल क्यास्ट्रो तथा तथा उहाँ आफैलाई क्युवाको क्रान्तिमा सहयोग गर्ने सम्मानित व्यक्तित्व ८५ वर्षीय रामिरो पाँचौं तथा ९० वर्षीय गुलेर्मो गार्सिया अहिले पनि जीवित छन् ।विरलै आउने राहुल क्यास्ट्रोको सम्बोधनमा उनले मार्टीको राष्ट्रियताप्रतिको संकल्पको प्रशंसा गरेका थिए।

 







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

सन्नी लियोनी अस्पताल भर्ना

सन्नी लियोनी अस्पताल भर्ना

बलिउड अभिनेत्री एवं पूर्व पोर्नस्टार सन्नी लियोनी अस्पताल भर्ना भएकी छिन्। टिभी शो स्प्लिट्सविला सीजन ११ को शुटिङ्गका विरामी परेर चामुण्डा...

स्वस्तिमा बनिन् टेम्पो चालक

स्वस्तिमा बनिन् टेम्पो चालक

राजधानीमा टेम्पो चालक महिलाको संख्या उलेख्य छ यसैले महिला चालक हुनु नयाँ भएन। तर शुक्रबार बिहान विजुली बजार क्षेत्रमा चलेको...

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

न्युरो एन्डोक्रइन क्यान्सरबाट पीडित अभिनेता इरफान खान विगत ३ महिनादेखि उपचारका लागि बेलायतको लण्डनमा छन्। शरीरमा ट्युमर हुने रोगसँग जुधिरहेका...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...