"

जीतपछि गगनले भने- 'ओलीजी, अहंकारको भारीले तपाइँलाई थिच्ला'

शनिबार, २३ मङि्सर २०७४, १० : २४ दिलिप पौडेल


काठमाडौं- नेपाली काँग्रेसका नेता गगन थापाले पछिल्लो निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीले देखाएको अहंकारप्रति चिन्ता ब्यक्त गरेका छन्। अोलीको अहंकारप्रति संयमित हुन उनले अाग्रह गरे। 'अहंकारको भारीले तपाइँलाई थिच्ला। संयमित भएर जनताप्रति उदरदायी हुन आग्रह छ,' उनले ओलीलाई भने।

निर्वाचनमा भएको बम विस्फोटका घटनालाई ओलीले असम्वेदनशील रुपमा टिप्पणी गरेको उनले बताए। काँग्रेस त्यस्तो हिंसाको विपक्षमा रहने थापाको भनाइ थियो। घाइतेहरुको अपमान गर्नेगरी ओलीले अभिब्यक्ति दिएकोमा उनले चिन्ता व्यक्त गरे।

उनले कांग्रेसले देशभरि अपेक्षित परिणाम नपाएको भन्दै आफ्ना कार्यकर्तालाई संयमित र धैर्य रहन आग्रह गरेका छन्। उनले निर्वाचनका बेला सुनियोजित प्रोपोगान्डा गर्नेहरुलाई स्वच्छ राजनीतिमा आउन आग्रह गरेका थिए।

भिडियो हेर्नुस्:






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

प्रियंकाको फिस १२ करोड

प्रियंकाको फिस १२ करोड

हलिउडमा संघर्षरत अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘भारत’मा अनुबन्ध हुन १२ करोड पारिश्रमिक मागेकी छिन्। अमेरिकी गायक निक जोनससँग प्रेम सम्बन्धका कारण...

गीतको ८ वर्षमै बालकथा संग्रह

गीतको ८ वर्षमै बालकथा संग्रह

कथाको किताव निकाल्नको लागि अलि उमेर ढल्दै जानुपर्छ भन्ने आम मानिसको सोचाइलाई गलत सावित गरिदिएकी छिन् आठ बर्षकी गीत पछाईले।

म्युजिक भिडियो निर्देशनमा मरिष्काको डेब्यु

म्युजिक भिडियो निर्देशनमा मरिष्काको डेब्यु

नायिका मरिष्का पोखरेल फिल्मसँगै म्युजिक भिडियोको अभिनयमा पनि व्यस्त छिन् । म्युजिक भिडियोमा अभिनय गरिरहँदा उनी पछिल्लो पटक म्युजिक भिडियोकै...

बलिउडमा अमिताभलाई टक्कर दिने को ?

बलिउडमा अमिताभलाई टक्कर दिने को ?

बलिउडमा महानायकको सम्मान पाएका अमिताभ बच्चन पछिल्लो ४९ वर्षदेखि फिल्मी उद्योगमा सक्रिय छन्। ७५ वर्षको उमेरमा पनि उनको उर्जा नयाँ...