७ वैशाख २०८१ शुक्रबार
राजनीति

ललितपुरको तीनै क्षेत्रको एक्जिट पाेल यस्तो छ

ललितपुर जिल्लाको एक्जीट पोलमा क्षेत्र नं १ मा एमालेका उम्मेदवार नवराज सिलवाल ३८ प्रतिशत मतसहित अगाडि देखिएका छन् भने कांग्रेसका उदय शम्शेर जबरा उम्मेदवार ३७ प्रतिशत सहित दोस्रो र विवेकशिलका केशव प्रसाद तिमल्सिना तेस्रो स्थानमा छन् ।

क्षेत्र न‌ २

त्यस्तैगरी ललितपुर २ मा एमालेका कृष्णलाल महर्जन ३७ प्रतिशत, नेकाका चन्द्र महर्जन २३ प्रतिशत, विवेकशिल साझाका अमिरराज महर्जन १६ प्रतिशत मतदाताको समर्थन पाउन सफल भएका छन् ।

क्षेत्र न‌ ३

ललितपुर ३ मा माअाेवादी केन्द्रकी पम्फा भुसाल ४० प्रतिशत समर्थन सहित पहिलाे नेकाका मदन बहादुर अमात्य ३० प्रतिशत र विवेकशिलका उज्ज्वकृष्ण श्रेष्ठ १० प्रतिशत मतदाताको समर्थनसहित तेस्रो स्थानमा देखिएका छन् ।

प्रकाशित: २१ मंसिर २०७४ १३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App