८ वैशाख २०८१ शनिबार
राजनीति

पन्चानब्बे वर्षीय दम्पतीद्वारा मतदान

मंगलबारे – इलाममा ९५ वर्षीय दम्पती लक्ष्मण लामिछाने र विष्णु लामिछानेले एकै साथ मतदान गरेका छन्। 

उनीहरूले जिल्लाको फाकफोकथुम गाउँपालिक– २ स्थित राष्ट्रिय माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका मतदान अधिकृत रुद्रबहादुर दर्जीले जानकारी दिए। 

प्रकाशित: २१ मंसिर २०७४ ११:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App