८ वैशाख २०८१ शनिबार
फोटो फिचर

मतदान केन्द्रमा चेकजाँच (फोटो फिचर)

काठमाडौ– आज बिहीवार ४५ जिल्लामा भइरहेको निर्वाचनमा सुरक्षा व्यवस्था निकै व्यवस्थित र कडा पारिएको छ । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरीले मतदाताको चेकजाँच गरिरहेका छन् ।
दोस्रो घेरामा सशस्त्र प्रहरीले सुरक्षा दिएको छ भने तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिइरहेको छ । दोस्रो चरणको निर्वाचनका लागि नेपाली सेना ६४ हजार, नेपाल प्रहरी ६८,६७९, सशस्त्र प्रहरी ४२,८९१ र म्यादी प्रहरी ९८,१७६ खटाइएको छ । यसैगरी निर्वाचनमा खटाइएका कर्मचारीको संख्या दुई लाख भन्दा बढी छ ।  तस्विरहरूः दिपेश श्रेष्ठ, विजय राइ, केशव थाेकर, विजय गजमेर, प्रविण काेइराला

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App