७ वैशाख २०८१ शुक्रबार
राजनीति

भक्तपुरस्थित हनुमन्ते खोलाको पुलमा राखिएको बम निस्क्रिय

भक्तपुर— मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ कौशलटारको मध्यपुर ठिमीस्थित हनुमन्ते खोलाको पुल छेउमा राखिएको बम सेनाको टोलीले निस्क्रिय पारेको छ। बम राखिएको स्थानबाट नजिकै दुई वटा मतदान केन्द्र छन्।

कौशलटारको आदर्शजनप्रेमी मतदान केन्द्र र सूर्यविनायक नगरपालिका–२ को बाल विनायक प्राथमिक विद्यालय मतदान केन्द्रमा त्रास पैदा गराउने उद्देश्यले विस्फोटक पदार्थ राखिएको अनुमान गरिएको छ।

मतदान केन्द्र नजिक विस्फोटक पदार्थ राखिएपछि दुवै मतदान केन्द्रमा केही समयका लागि निर्वाचन स्थगित गरिएको थियो।
 

प्रकाशित: २१ मंसिर २०७४ ०६:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App