८ वैशाख २०८१ शनिबार
फोटो फिचर

लोकप्रिय बन्दै माछापुच्छ्रे ट्रेकिङ(फोटो फिचर)

काठमाडौ–माछापुच्छ्रे आधार शिविरको ट्रेकिङ लोकप्रिय बन्दै गएको छ । यो ठाउँबाट अन्नपूर्ण हिमश्रृंखलाको मुख्य हिमाल अन्नपूर्णको पश्चिम खण्ड, हिउँचुली, अन्नपूर्ण दक्षिण, माछापुच्छ्रे लगायतका हिमाल अवलोकन गर्न सकिन्छ। 

सूर्योदय र सूर्यास्तको दृश्य निकै मनमोहक लाग्छन् । आधारशिविरमा खिचिएका केही तस्बिरहरू 
तस्बिरहरू : शोभा ज्ञवाली 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App