४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

ट्रम्पले रणनीतिकारलाई बर्खास्त गरे

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रमुख रणनीतिकार स्टिभ ब्यानन्लाई  बर्खास्त गरेका छन्।

राष्ट्रपति ट्रम्पले विभिन्न जिम्मेवारपूर्ण पदका पदाधिकारीहरु जस्तै राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर म्याकमास्टर,चिफ अफ स्टाफ जेम्स केलीलाई वैचारिक मतभेदका कारण बर्खास्त गरिसकेका छन्।

ट्रम्पका ज्वाँई ज्यारेड कुश्ररले पनि गम्भीर सूचनाहरू सार्वजनिक गरेको आरोप ट्रम्पले लगाएका छन्।

ब्यानन्ले भने सैद्धान्तिक रुपमा ट्रम्पको सिद्धान्त अनुसार नै काम गरेको उनका विरोधीको दाबी छ। ब्यानन्को टोलीले राष्ट्रपति ट्रम्पलाई चुनावको समयमा जिताउनका लागि महत्वपूर्ण भूमिका खेलेका थिए।

 

 

 

 

प्रकाशित: ३ भाद्र २०७४ ०८:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App